शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन


२४ पुस २०७७, शुक्रबार


बैंक

काठमाडौँ । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस