गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृहमन्त्री बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा


२० पुस २०७७, सोमबार


चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार गृहजिल्ला चितवन पुगेका थपालाई भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएर विरोध पदर्शन गरेका थिए।

उनीहरुले यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।

पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस