बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग(कार्यविधिसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग(कार्यविधिसहित)


१९ पुस २०७७, आइतबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालनका लागि इच्छुक स्थानीय तहलाई ३५ दिन भित्र प्रस्ताव पठाउन आव्हान गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रस्ताव माग गर्दै पुस ९ गते पत्र पठाएको भए पनि सामान्य प्रशासन मन्त्रालयले भने आईतबारमात्रै वेबसाइट अपलोड गरेको छ ।

हेर्नुहोस् कार्यविधि

Tags :
प्रतिक्रिया दिनुहोस