शुक्लाफाँटामा हरिणको बथान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शुक्लाफाँटामा हरिणको बथान


१९ पुस २०७७, आइतबार


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको फाँटमा देखिएको हरिणको बथान । शुक्लाफाँटा घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे सहजै अवलोकन गर्न सकिन्छ ।

तस्बीरः शेरबहादुर सिंह/रासस

Tags :
प्रतिक्रिया दिनुहोस