गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत


प्रशासन संवाददाता

१९ पुस २०७७, आइतबार


वाग्मती । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएकोमा राजीनामा स्वीकृत भएको छ ।

गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए।

अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टी जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस