यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १७ निर्णय  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १७ निर्णय 


१७ पुस २०७७, शुक्रबार


काठमाडौँ । सरकारले पुस १० गते र पुस १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू सार्वजनिक गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस