आज सार्वजनिक बिदा होइन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज सार्वजनिक बिदा होइन


१५ पुस २०७७, बुधबार


काठमाडौँ । आज सार्वजनिक बिदा दिइएको छैन ।

पुस १५ गते बुधवार योमरीपुन्ही, धान्य पूर्णिमा, तमु लोसार, किराँत राई, याख्या, सुनुवार, लिम्बु जातिको उँधौली पर्व (सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा) भन्ने उल्लेख भएअनुसार नै ती समुदायका व्यक्तिका लागि मात्रै बिदा भएको जनाइएको छ ।

विगतमा सो पर्वमा सार्वजनिक बिदा दिने गरे पनि पछिल्लो समय सरकारले सम्बन्धित धर्म र संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस