ब्रिटिश महिला क्यारोलिनले कोरोनाका कारण हातखुट्टा गुमाइन् (भिडियोसहित) « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

ब्रिटिश महिला क्यारोलिनले कोरोनाका कारण हातखुट्टा गुमाइन् (भिडियोसहित)


११ पुस २०७७, शनिबार


काठमाडौँ । ब्रिटिश महिला क्यारोलिन कोस्टरले कोरोनाभाइरसका कारण भएको निमोनिया बिग्रेपछि हातखुट्टा गुमाइन् ।

उनी कोरोनाका कारण मृत्युको नजिक पुगेकी थिइन् । मार्चमा भाइरस सङ्क्रमण भएपछि उनलाई एक महिनासम्म कोमामा राख्नुपरेको बीबीसीमा उल्लेख छ ।

उनले बीबीसलाई भनेकी छन्, कोरोना भाइरसलाई कसैले पनि कोभिड १९ लाई कम नआकुन’ उनी चुनौती भए पनि आफ्नो दोस्रो जीवनमा खुसी भएको बताउँछिन् र मानिसहरूलाई कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्छिन्।

हेर्नुहोस् भिडिओ:

Tags :
प्रतिक्रिया दिनुहोस