माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । नेकपा दाहाल-नेपाल समुहका का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत  होउ यान्छी बीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा शुक्रबार उनीहरूबीच भेट भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार भेटमा उनीहरूबीच आपसी हितका विषयमा छलफल भएको छ।

भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको रिजालले जानकारी दिएका छन् । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस