ओलीले गराए नयाँ केन्द्रीय सदस्यलाई शपथ ग्रहण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीले गराए नयाँ केन्द्रीय सदस्यलाई शपथ ग्रहण


प्रशासन सिंहदरवार ब्युरो

७ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरु थप गरेर बालुवाटारमा नै शपथ ग्रहण गराएका छन् ।

उनले हिजो थप गरेको भनिएका सदस्यहरुलाई आजको बैठकमा बोलाएका थिए । ४४७ जना मौजुदा सदस्यमा ५५६ जना थप गर्ने निर्णय गरेका थिए ।

आज उपस्थित भएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका नेता सूर्य थापाले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस