बबरमहल र बालुवाटारको सुरक्षा कडा पारियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बबरमहल र बालुवाटारको सुरक्षा कडा पारियो


प्रशासन संवाददाता

७ पुस २०७७, मंगलबार


काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बिहान बालुवाटारमा बैठक बोलाएका छन् भने अर्का अध्यक्ष प्रचण्डले दिउँसो १ बजे बबरमहको कार्की ब्यांक्वेटमा बैठक बोलाएका छन् ।

दुबै समूहले बैठक बोलाएपछि प्रहरीले सुरक्षा सतर्कता पनि बढाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस