आमासँग मजदुरी गर्दै बालिका ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आमासँग मजदुरी गर्दै बालिका !


७ पुस २०७७, मंगलबार


कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा रहेको जनता ईटा उद्योगमा आमासँग मजदुरी गर्दै ८ वर्षिय बालिका समिरुन निशा । आर्थिक अवस्था कमजोर हुदाँ छोरीलाई पढाउन नसकेकाले आफूसँगै दैनिक काम गर्ने गरेको निशाले बताइन्  । तस्वीरः माधव बेल्बासे, रासस

Tags :
प्रतिक्रिया दिनुहोस