मन्त्रिपरिषदको आकस्मिक बैठक सुरू « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषदको आकस्मिक बैठक सुरू


प्रशासन सिंहदरवार ब्युरो

५ पुस २०७७, आइतबार


काठमाडौँ । मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका हुन्।

मन्त्रीपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने भएपनि आज आकस्मिक रुपमा बैठक बोलाइएको हो ।

नेकपाको स्थायी कमिटी बैठक पनि आज एक बजे बस्दैछ। प्रधानमन्त्री ओलीले त्यस अघि मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस