चिसोले जमेको झरना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिसोले जमेको झरना


४ पुस २०७७, शनिबार


म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा चिसोले जमेको झरना । चिसो बढेपछि यहाँका झरना र खोलासमेत जमेर हिउँमा परिणत हुन थालेका छन् ।

तस्वीर : कमल खत्री/रासस

Tags :
प्रतिक्रिया दिनुहोस