हिन्दु राष्ट्र र राजतन्त्रको पुनःस्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हिन्दु राष्ट्र र राजतन्त्रको पुनःस्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शन


२० मंसिर २०७७, शनिबार


काठमाडौँ । संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजतन्त्रको पक्षमा काठमाडौँमा प्रदर्शन गरिएको छ ।

राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस