प्रचण्ड पनि पुगे शीतल निवास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड पनि पुगे शीतल निवास


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि शीतल निवास पुगेका छन्।

बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले प्रचण्डलाई बोलाएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

पार्टीको अन्तर कलह जारी रहँदा एकपछि अर्को भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेकपाको विवाद निर्णायक मोडमा पुगेका बेला राष्ट्रपछि भण्डारीले विवाद समाधानमा सक्रियता जनाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस