न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ नियुक्त


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ । न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड ङ बमोजिम न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् ।

सुनसरीको धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम मंसिर १२ गते बसेको संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेसँगै श्रेष्ठ अब ४ वर्षका लागि परिषद्को सदस्यमा रहनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस