२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि आज मतदान हुँदै

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्नको लागि आज मतदान हुने भएको छ । आइतबार महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयनका लागि प्रस्ताव गरे पनि एकलौटी निर्णय मान्य नहुने आवाज उठेपछि आज निर्वाचनबाटै कोषाध्यक्ष छनोट गरिने भएको हो ।

आइतबार महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमितिले शपथग्रहण गरेका थिए । उक्त नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो । चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए । तर गोल्छा पक्षकी शकुन्तला हिराचनलाई कोषाध्यक्षमा मनोनयन गर्न लागिएको भन्दै एकलौटी निर्णय मान्य नहुने भन्दै आवाज उठेको थियो ।

त्यसपछि निर्वाचनबाटै कोषाध्यक्ष चयन गर्न सहमति जुटेको थियो । उक्त सहमतिपछि महासंघको निमित्त कार्यकारी निर्देशक मिना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

चुनाव आज दिउँसो निर्वाचनको कार्यालयमा गर्ने तय भएको छ ।