सुरक्षा निकाय प्रमुखसँग वालुवाटारमा प्रधानमन्त्रीको छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरक्षा निकाय प्रमुखसँग वालुवाटारमा प्रधानमन्त्रीको छलफल


७ मंसिर २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको के-के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । सचिवालयले भने यसलाई नियमित बैठक भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस