ब्राउनसुगरसहित झापाबाट दुई युवा पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ब्राउनसुगरसहित झापाबाट दुई युवा पक्राउ


५ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । नेपालको कानुनमा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ।

मेचीनगर(१५ हेल्दुबारीबाट प्रहरीले सोही ठाउँका २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहनलाई बिहीबार राति पक्राउ गरेको हो।

उनीहरूको साथबाट ११.०६ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। उनीहरू सवार बा३८प ३८८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउनसुगर, ८१ हजार १ सय नेपाली रुपैयाँ, ११० रुपैयाँ भारु बरामद भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस