ग्वार्कोको फोहोर संकलन गर्ने ठाउँमा आगलागी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ग्वार्कोको फोहोर संकलन गर्ने ठाउँमा आगलागी


प्रशासन संवाददाता

२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौं । ललितपुरको ग्वार्कोमा फोहोरमैला संकलन गर्ने ठाउँमा शुक्रबार आगलागी भएको छ ।

ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा भएको आगलागीमा चार वटा दमकलको सहायतामा आगो निभाइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएएसपी टेकप्रसाद राईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस