सुनको मुल्य तोलामा ५ सय रुपैयाँ बढ्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुनको मुल्य तोलामा ५ सय रुपैयाँ बढ्यो


२८ कार्तिक २०७७, शुक्रबार


सुन

काठमाण्डौँ । सुनको मुल्य आज (शुक्रबार) तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार २ सय रुपैयाँ तोकिएको हो ।

हिजो (बिहिबार) सुनको मुल्य तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको
सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस