सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२४ कार्तिक २०७७, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज पनि पाँच सयले रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य ९७ हजार ७ सयमा कारोबार भएको थियो भने आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। चाँदीको मूल्य आइतबार तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकामा सोमबार १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस