उपत्यकामा १५३३ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा १५३३ जनामा कोरोना संक्रमण


२३ कार्तिक २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस