भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौँ आइपुगे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौँ आइपुगे


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौँ आइपुगेका छन् ।

उनी भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौँ आइपुगेका हुन् ।

नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौँ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस