उपत्यकामा १६३० जनामा कोरोना संक्रमण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपत्यकामा १६३० जनामा कोरोना संक्रमण


१७ कार्तिक २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस