उपत्यकामा १६२२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपत्यकामा १६२२ जनामा कोरोना संक्रमण


१६ कार्तिक २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका १३६२ ,भक्तपुरमा ९६ र ललितपुरमा १६४ गरी १६ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस