कीर्तिपुरबाट देखिएका स्वयम्भू स्तुपा एवं हिम शृङ्खला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कीर्तिपुरबाट देखिएका स्वयम्भू स्तुपा एवं हिम शृङ्खला


१४ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य ।

मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमाल देख्न सकिन्छ ।

रासस

प्रतिक्रिया दिनुहोस