काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले कात्तिक २१ गतेका लागि पार्टी कार्यालयमा बैठक बोलाइएको बताए ।

यसअघि केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि असोज १९ गतेका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।

बैठकमा १४ औं महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस