२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा अध्यक्ष सहित १० जुवाडे पक्राउ

अ+ अ-

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन । बुधबार बिहान ३ बजेतिर जयपृथ्वी नगरपालिका वडा ४ गोलाईवाट वडा अध्यक्ष सहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ परेका वडा अध्यक्ष खाती नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गगन बहादुर खाती, कुम्भराज उपाध्याय, दिपक बहादुर वड, नरेन्द्रराज उपाध्याय, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, रतनलाल रताला, उमेश राज जोशी, सन्तोष जोशी लाई विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जुवाखालबाट ७० हजार ७ सय ३० रुपैयाँ बरामद भएको र पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।