२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका प्रजिअ कुरुम्वाङ्लाई कोराना संक्रमण

अ+ अ-

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्लाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ कुरुम्वाङ्लाई मंगलबार कोरोना पुष्टि भएको हो ।

उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

‘कोरोना बिरुद्ध लड्दा, लड्दै म आफै संक्रमित भएको छु । म सँग सम्पर्कमा रहनु हुनेले विशेष सावधानी अपनाउनु होला’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

जिल्लाको नरैनापुरमा कोरोना सङ्क्रमण व्यापक भइरहेका बेला स्याङ्जा बाँकेमा सरुवा भएका प्रजिअ कुरुम्वाङ कोभिड-१९ को महामारी नियन्त्रणका लागि आफै सबैैतिर खटिएका थिए ।

सिमाना, क्वारेन्टान र आइसोलेसनको व्यवस्थापनदेखि कोरोना विशेष अस्पतालको सञ्चालन र शव व्यवस्थापनसम्म आफै खटिंदै आएका उनलाई पनि परीक्षण गराउँदा मंगलवार संक्रमण पुष्टि भएको हो ।

यस अघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई पनि कोरोना संक्रमण देखिएको थियो ।