बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु


५ कार्तिक २०७७, बुधबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ बैठक सुरु भएको हो ।

परिषद्‍मा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । साथै, रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव हुने व्यवस्था छ ।

बैठकमा मुलुकमा शान्ति सुरक्षाको अवस्था र विकसित घटनाक्रमबारे छलफल हुने भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस