५ हजार ७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

५ हजार ७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज


५ कार्तिक २०७७, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टाको अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस