राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन


५ कार्तिक २०७७, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा आज रानीपोखरी उद्घाटन गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस