अधिकृतसहित कर्मचारीमा कोरोना देखिएपछि प्रेस काउन्सिलका सेवा प्रभावित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अधिकृतसहित कर्मचारीमा कोरोना देखिएपछि प्रेस काउन्सिलका सेवा प्रभावित


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस