गाडीको ठक्करबाट पदैलयात्रीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाडीको ठक्करबाट पदैलयात्रीको मृत्यु


प्रशासन संवाददाता

२ कार्तिक २०७७, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिका-२६ सामाखुसी चोकमा ना.६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री झापा पंचगाक्षी गाउँपालिका-४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीयाको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अशोकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस