विनय कार्कीको ‘तिम्रै लागि’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विनय कार्कीको ‘तिम्रै लागि’ सार्वजनिक


२० आश्विन २०७७, मंगलबार


काठमाडौं । विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ ।

गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि छन् । सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो ।

गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ । छायाङ्कन वीरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गरेका हुन् ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस