उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण


१८ आश्विन २०७७, आइतबार


काठमाडौं । उपत्यकामा २४ घन्टामा थप १ हजार ५९९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस