२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोज १ देखि कोटा प्रणालीबाट पत्रकार परिचय पत्र दिँदै सूचना विभाग

अ+ अ-

काठमाडौँ । सूचना तथा प्रसारण विभागले कोरोना सङ्क्रमणका कारण बन्द गरेको सेवा प्रवाहलाई सुचारु गर्न असोज १ गतेदेखि कोटा प्रणाली सुरु गर्ने भएको छ ।

दैनिक समाचार सङ्कलनमा जानुपर्ने सञ्चारकर्मीहरूलाई ध्यानमा राख्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य कोटा निर्धारण गरी व्यवस्थापन गर्ने विभागले जनाएको छ ।

‘दर्ता र नवीकरणको कार्य २०७७ साल भाद्रदेखि स्थगित भएकोमा काठमाडौँ उपत्यकामा देखिएको कोभिड–१९ को बढ्दो सङ्क्रमण यथावत् भएका कारण विभागमा हुने सेवाग्राहीको भिडभाडलाई व्यवस्थापन गर्दै सेवाग्राही र कर्मचारीमा हुन सक्ने सम्भावित सङ्क्रमणको जोखिमलाई न्यून गर्दै मिति २०७७ असोज १ गते बिहीबारदेखि लागू हुने गरी सेवा प्रवाह जारी राख्न कोटा निर्धारण गरिएको छ’, विभागद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

सेवा लिने सेवाग्राहीले प्रत्येक दिन कार्यालय समय बिहान १० बजेदेखि ११ बजेसम्म फोनमा अनिवार्य सम्पर्क गरी श्रमजीवी पत्रकारको नाम, काम र सम्बन्धित सञ्चारमाध्यमको नाम टिपाउनु विभागले जनाएको छ । साथै फोन सम्पर्क नगरी आउने सेवाग्राहीलाई सेवा प्रवाह हुनेछैन । नाम दर्ता आगामी सात दिनका लागि रहने र फोनमा प्राप्त भएको समयमा मात्र कार्यालयमा आउनु पर्ने पनि विभागले जनाएको छ ।

हेर्नुहोस् सूचना