डडेलधुरामा अरिङ्गालले टोक्दा बालिकाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

डडेलधुरामा अरिङ्गालले टोक्दा बालिकाको मृत्यु


२० भाद्र २०७७, शनिबार


डडेलधुरा। डडेलधुरामा अरिङ्गालले टोक्दा बालिकाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–३ मा एक बालिकाको अरिङ्गालले टोक्दा मृत्यु भएको हो।

ज्ञानेन्द्र धामीकी साढे ३ वर्षकी छोरी नबिना धामीको मृत्यु भएको उनका आफन्त रघुवीर धामीले बताए। उनले अरिङ्गालले टोकेर सिकिस्त बनेकी बालिकालाई उपचारका लागि लैजाँदै भदौ शनिवार बिहान बाटोमै मृत्यु भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस