२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाँदनी मल्लको ‘सुदूरपश्चिम मेरा कलेजीमा’ बजारमा

अ+ अ-

काठमाडौँ । मध्य तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको देउडा गीत ‘सुदूरपश्चिम मेरा कलेजीमा’ बजारमा आएको छ ।
गायिका चाँदनी मल्लको नयाँ देउडा गीत ‘सुदूरपश्चिम मेरा कलेजीमा’ ‘सुदूरपश्चिम स्वर्ग सरी’ भाग २ का रूपमा निर्माण गरिएको हो ।

लोक संस्कृति संरक्षण मञ्च नेपालकोको प्रस्तुति रहेको गीतमा चाँदनी मल्ल, विमलराज क्षेत्री, शंकरसिंह विष्टको स्वर रहेको छ भने सङ्गीत संयोजन भुवन बडूले गरेका छन् ।

वीरेन्द्र भाट विपिनको सम्पादन तथा निर्देशन रहेका गीतको छायाङ्कन रामसिंह भाटले गरेका छन् । गीतमा शब्द र लय माधव विष्टको रहेको छ ।

हेर्नुस् भिडियो: