रित्तियो खाद्य गोदाम « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रित्तियो खाद्य गोदाम


प्रशासन संवाददाता

७ भाद्र २०७७, आइतबार


सरकारी कोटाको खाद्यान्न सकिएको मुगुको सदरमुकाम गमगढीमा रहेको खाद्यान्न गोदाम । बर्खाको समयमा सवारी आवगमन हुन नसकेका कारण कोटाको चामल लैजान नसक्दा गोदाम रित्तिएको छ । तस्बिरः रासस

Tags :
प्रतिक्रिया दिनुहोस