प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्रीलाई स्वतन्त्रता दिवसको शुभकामना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्रीलाई स्वतन्त्रता दिवसको शुभकामना


३१ श्रावण २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस