मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या


३० श्रावण २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको छ । उपचारका लागि ग्रिनसिटी अस्पतालमा पुर्‍याइएका तामाङलाई चिकित्सकलेमृत घोषणा गरेका हुन् ।

लक्ष्मणमाथि दोर्जे तामाङले छुरा प्रहार गरेको प्रहरी अधिकारीले जनाएका छन् । फरार दोर्जेको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली परिचालन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस