नगर प्रमुख रामसिं रावलबाट वृक्षरोपण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नगर प्रमुख रामसिं रावलबाट वृक्षरोपण


प्रशासन संवाददाता

६ श्रावण २०७७, मंगलबार


जननेता बि.पी.कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाजुराद्वारा बडीमालिका नगरपालिका–८ रापकको मष्टेश्वरी आधारभूत विद्यालयमा मङ्गलबार आयोजित वृक्षरोपण कार्यक्रममा वृक्षरोपण गर्दै त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावल । तस्वीर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस