सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने


५ श्रावण २०७७, सोमबार


काठमाडौँ । सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस