नेपाली सेनाका प्रवक्तामा पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाका प्रवक्तामा पौडेल


२० असार २०७७, शनिबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस