राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता


१८ असार २०७७, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकरीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओली विहान ११ बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको र अझै छलफल भइरहेको छ।

प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस