नीति अनुसन्धान प्रतिष्ठानमा टीका प्रसाद ढकाल नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नीति अनुसन्धान प्रतिष्ठानमा टीका प्रसाद ढकाल नियुक्त


१० असार २०७७, बुधबार


सचिव

काठमाडौँ । सरकारले नीति अनुसन्धान प्रतिष्ठानमा टीका प्रसाद ढकाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को गत असार २ गते बसेको बैठकले पाँचथर आरुबोटे घर भएका ढकाललाई विशिष्ट श्रेणीको सुविधा पाउने गरी रिसर्च डाइरेक्टर पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस