१७७ जना कर्मचारी अधिकृतमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१७७ जना कर्मचारी अधिकृतमा बढुवा


१० असार २०७७, बुधबार


काठमाडौँ । एक सय ७७ जना नायव सुब्बा(नासु) अधिकृतमा बढुवा भएका छन् ।

बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ एक सय ६८ र प्रशासन सेवाकै लेखा समूहतर्फ ९ जना ज्येष्ठता तथा कार्यसम्पादनको मूल्यांकनद्वारा गरिने बढुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस